२०८१ माघ २७, आइतवार , ०५:५८:३४ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो

आइतवार, माघ २७, २०८१

काठमाडौं । आज सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने तोलाको २५ रुपैयाँले घटेको छ ।

आज चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतवार, माघ २७, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर