२०८२ वैशाख २८, आइतवार , ०८:०६:०० बजे

Sajhamanch
'

नेपाल प्रहरीका ७५ जना इन्सपेक्टर डीएसपीमा सिफारिस

शनिवार, माघ २६, २०८१

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।

हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

सम्बन्धित खबर