२०८१ माघ २१, सोमवार , ०८:२७:११ बजे

Sajhamanch
'

आज मन्त्रिपरिषद बैठक बस्दै

सोमवार, माघ २१, २०८१

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर