२०८२ मंसिर १, आइतवार , १२:३८:४७ बजे

Sajhamanch
'

सप्तरीमा ६७० किलो गाँजा बरामद

आइतवार, पौष २८, २०८१

सप्तरी । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो ।परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।यस विषयमा आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित खबर