![](https://sajhamanch.com/wp-content/uploads/2024/12/lumbini_province_ir2onPfuWq-1.jpg)
काठमाडौै । लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार शुरु हुँदैछ ।प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ ।
हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्नेछ । चौथो अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो।