![](https://sajhamanch.com/wp-content/uploads/2024/12/gold-1.jpg)
काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन शुक्रवारको तुलनामा ५०० रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।