२०८१ मंसिर ३०, आइतवार , ११:१५:३६ बजे

Sajhamanch
'

विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।

आइतवार, मंसिर ३०, २०८१ | खेलकुद, समाज

सम्बन्धित खबर