२०८१ माघ २९, मङ्गलवार , ०७:४५:५९ बजे

Sajhamanch
'

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स ले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।

खराब सुरुवात गरे पनि पौडेल र जफरले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका हुन् ।

मङ्गलवार, मंसिर २५, २०८१ | खेलकुद, समाज

सम्बन्धित खबर