२०८१ पौष ११, बिहिवार , ११:११:३३ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँ थियो । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १८८० रुपैयाँ पुगेको छ ।

बिहिवार, मंसिर २०, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर