२०८२ असार ४, बुधवार , ०१:११:५९ बजे

Sajhamanch
'

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ ।

दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहिवार, मंसिर ६, २०८१ | समाज

सम्बन्धित खबर