२०८१ कार्तिक २, शुक्रवार , ०२:४९:१५ बजे

Sajhamanch
'

धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

शुक्रवार, कार्तिक २, २०८१

धनकुटा । धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका-१ बाट पैदल यात्री स्थानीय २५ बर्षीय फुर्वा तामाङ, २७ बर्षीय छितेन तामाङ, २७ बर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका-९ का २८ बर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

शुक्रवार, कार्तिक २, २०८१ | अपराध, समाज

सम्बन्धित खबर