
काठमाडौं । नेपाली कथानक चलचित्र जारी युट्युबमा रिलिज भएको छ । सोमबार साँझ यो चलचित्र युट्युबमा रिलिज गरिएको हो ।
दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र हलमा सुपरहिट भएको थियो । उपेन्द्रको डेब्यु निर्देशकीय चलचित्र हो ।