२०८१ असोज ३०, बुधवार , ०६:११:१४ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

शुक्रवार, असोज १८, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१/०६/१०

जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. ओमनाथ भट्टराई भण्डारी (सदस्य नं. ९८२)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल साउन २६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका श्रीमती डम्बरकुमारी भट्टराई भण्डारीले आफ्नो श्रीमान्को नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल असोज १० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी काँकरभिट्टा कार्यालय

शुक्रवार, असोज १८, २०८१ | विज्ञापन

सम्बन्धित खबर