२०८२ जेठ ८, बुधवार , ०७:४०:३८ बजे

Sajhamanch
'

हुम्लामा भूकम्पको धक्का

शनिवार, असोज १२, २०८१

काठमाडौं । हुम्लामा भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो ।

सम्बन्धित खबर