२०८१ कार्तिक २२, बिहिवार , ०६:५४:२२ बजे

Sajhamanch
'

सुनको भाउ आज पनि बढ्यो, तोलाको १ लाख ६० हजार ७०० रुपैयाँ

बिहिवार, असोज १०, २०८१

काठमाडौं । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

हिजो तोलाको १ लाख ६० हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज फेरि ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको भाउ भने हिजोजस्तै १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहिवार, असोज १०, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर