२०८१ फागुन १, बिहिवार , ०२:३७:०१ बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री राणा र स्पेनी राष्ट्रपति सान्चेजबीच भेटवार्ता

बिहिवार, असोज १०, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्पेनका राष्ट्रपति पेड्रो सान्चेजबीच भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी राणाले राष्ट्रपति सान्चेजसँग भेट गरेकी हुन्। यस क्रममा उनीहरूबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भयो ।नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

सम्बन्धित खबर