२०८१ असोज ४, शुक्रवार , ०७:५३:३८ बजे

Sajhamanch
'

वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सम्बन्धित खबर