२०८२ पौष १ मङ्गलवार , ०४:१२:३८ बजे

Sajhamanch
'

नेपाल ओमानसँग पराजित

बिहिवार, असोज ३, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको २२० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

सम्बन्धित खबर