२०८१ असोज ३, बिहिवार , ०१:३४:४८ बजे

Sajhamanch
'

उच्च मूल्यबाट सुनको भाउ ६०० रुपैयाँले घट्यो

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट ६०० रुपैयाँले घटेको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेकामा आज ६०० रुपैयाँले घटेर १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको १ हजार ९०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

मङ्गलवार, असोज १, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर