२०८१ कार्तिक २२, बिहिवार , ०४:५१:४९ बजे

Sajhamanch
'

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । राष्ट्रियसभामा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको छ । सोमवारको राष्ट्रियसभा बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गरेका थिए ।

सम्बन्धित खबर