२०८१ कार्तिक २२, बिहिवार , ०२:१०:५८ बजे

Sajhamanch
'

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

शनिवार, भदौ २९, २०८१

झापा । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

शनिवार, भदौ २९, २०८१ | समाज

सम्बन्धित खबर