२०८१ फागुन १०, शनिवार , ११:२३:५७ बजे

Sajhamanch
'

असोज ३ गतेसम्म काठमाडौंमै रहन सांसदहरूलाई एमालेको निर्देशन

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए ।

‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’, उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ ।

सम्बन्धित खबर