२०८१ मंसिर ६, बिहिवार , १०:१५:३३ बजे

Sajhamanch
'

एनएमसीको कोटेसन आह्वान गरिएको सम्बन्धमा

शुक्रवार, भदौ १४, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP

कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा

प्रथमपटक प्रकाशित मितिः २०८१/०५/१४

संस्थालाई निम्न बमोजिमको सामाग्री आवश्यक परेकोले उक्त सामाग्री उपलब्ध गराउन इच्छुक विक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ ।

आवश्यक सामाग्रीः

१. प्रिन्टर Printer ४० थान

                          Print Speed: 12ppm or above, Connection Mode: USB and Network (optional)

Printing Type: Laser, Refill Type: Easy refill (optional)

Brands: Canon, Epson, Brother, Pantum and other equivalent with requirements

Uses of Printer: Printing of Legal Documents in Nepali Paper

२. नेपाली कागज Nepali Paper १५०००० पिस

                         Size: legal, GSM: 20-22gsm, Made from Original Lokta

३. खाम Envelope १५००० पिस

                        Size: 10.5/12.5 inch, Inner Laminated, Paper Quality: 120GSM

४. शर्तहरुः
४.१ कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामाग्रीको पूर्ण बिवरण Full Specification उल्लेख गर्नुपर्नेछ ।
४.२ वारेण्टी वा ग्यारेन्टी समय उल्लेख भएको हुनुपर्नेछ ।
४.३ तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामाग्री संस्थाले खरिद गर्ने छैन ।
४.४ कोटेशन पेश गर्दा सामाग्री उपलब्ध गराउन सक्ने संख्या र अवधि उल्लेख गर्नुपर्नेछ ।
४.५ कोटेशन पेश गर्दा मुल्य अभिबृद्धि कर, ढुवानी शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
४.६ सामग्री संस्थाको बिर्तामोड कार्यालयस्थित स्टोरमा डेलिभरी दिनुपर्नेछ ।
४.७ कोटेशन २०८१ भदौ २३ गते आइतबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर–१३, चारआलीस्थित प्रधान कार्यालयमा शिलबन्दी गरी बुझाउनुपर्ने ।
४.८ झापा जिल्ला भन्दा बाहिर रहेको विक्रेताहरुले सहजताका आधारमा शिलबन्दी कोटेशन पेश गर्न वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा Password Protected  डकुमेन्ट बनाई इमेल गर्न सकिनेछ । इमेल मार्फत प्राप्त हुने कोटेशन Password Protected  नभएमा रद्द गरिनेछ । कोटेशन सम्बन्धी निर्णय गर्ने दिन सम्बन्धित विक्रेतासँग पासवर्ड माग गरिनेछ ।
४.९ कोटेशनको निर्णय गर्न अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
४.१० पेपर र खामको कोटेसनमा नमूनासमेत समावेश गर्नुपर्नेछ ।

थप जानकारीका लागि ९८५२६८९५६१, ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।

बचत तथा ऋण ब्यवसाय, प्रधान कार्यालय

शुक्रवार, भदौ १४, २०८१ | विज्ञापन

सम्बन्धित खबर