सूचना । सूचना ।। सूचना ।।।
संघीय सहकारी ऐन २०७४, प्रदेश सहकारी ऐन २०७५ र श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विनियम २०७९ अनुसार सञ्चालक अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १, सदस्य ५ जना गरी जम्मा ९ जना सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको संयोजक १ र सदस्य २ गरी ३ जनाको लेखा सुपरिवेक्षण समिति निर्वाचन स्वच्छ, पारदर्शी, विवाद रहित प्रजातान्त्रिक तवरबाट आगामी ४ वर्षे कार्यकालका लागि सहकारी ऐनमा व्यवस्था भए अनुसार ३३ प्रतिशत महिला अनिवार्य हुने व्यवस्था भएको र सो निर्वाचन सम्पन्न गर्न निम्न अनुसारको निर्वाचन कार्यक्रम बारे सम्पूर्ण शेयर सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
निर्वाचन कार्यक्रम :
निर्वाचन समिति
श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
बिर्तामोड नगरपालिका वडा नं. ५, झापा