काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ । एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो ।
भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे । पहिलो हाफको खेल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेका थिएनन् ।