२०८१ मंसिर ८, शनिवार , ०१:५५:४१ बजे

Sajhamanch
'

एनएमसी पथरिया कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बिहिवार, भदौ ६, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/०५/०६

जिल्ला झापा कचनकवल–२ बस्ने स्व.लक्ष्मीप्रसाद पौडेल (सदस्य नं. ८६४५७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल असार ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कचनकवल–२ बस्ने निजका श्रीमती लक्ष्मीदेवी पौडेलले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल साउन २५ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी पथरिया कार्यालय

सम्बन्धित खबर