२०८१ असोज ३, बिहिवार , ०८:५४:४८ बजे

Sajhamanch
'

धरानबाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

मङ्गलवार, भदौ ४, २०८१

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितमा नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो अस्थायी प्रहरी पोष्ट नयाँ वसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९७ क्याप्सुल सहित २९ बर्षीय विशाल राई र २३ बर्षीय राम परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

मङ्गलवार, भदौ ४, २०८१ | अपराध, समाज

सम्बन्धित खबर