२०८२ असार ११, बुधवार , १०:१७:४८ बजे

Sajhamanch
'

शेयर बजारले ३ हजार विन्दु पार गर्‍यो

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । शेयर बजारले तीन हजार विन्दु पार गरेको छ । बजार खुलेको २ मिनेटमै शेयर बजार परिसूचक नेप्से ३ हजार २ विन्दुमा पुगेको हो ।

नेप्से हिजो ३४ अङ्कले बढेर २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेर बन्द भएको थियो । यो समाचार तयार पार्दासम्म नेप्से ५७ अङ्कले बढेर ३ हजार १५ विन्दुमा पुगेको छ ।

बिहिवार, साउन ३१, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर