
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मोदीबेनी’ आजबाट रिलिजमा आएको छ । शंकर कोइरालाको निर्देशन गरेको चलचित्र आजबाट रिलिज भएको हो ।
चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराईलगायत कलाकारको अभिनय छ ।