२०८१ मंसिर १४, शुक्रवार , ०४:०६:०१ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा १८०० रुपैयाँले बढ्यो

बुधवार, साउन १६, २०८१

काठमाडौं । सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन १७४० रुपैयाँमा कारोबार भएको चाँदी १७८० रुपैयाँ पुगेको छ ।

बुधवार, साउन १६, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर