२०८१ कार्तिक ४, आइतवार , ०८:२४:३४ बजे

Sajhamanch
'

अशोक नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, कांग्रेस-एमाले गठबन्धनमा मिसिने

बिहिवार, असार २७, २०८१

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सांसद प्रदीप यादवले बताए ।

बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय समेत गरेको बताए ।

सम्बन्धित खबर