२०८१ कार्तिक ४, आइतवार , ०२:२९:३३ बजे

Sajhamanch
'

खोलामा डुबेर किशोरीको मृत्यु

बिहिवार, असार २७, २०८१

धनगढी । डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ।

परशुराम नगरपालिका–११ सलेतास्थित सिद्ध खोलामा नुहाउने क्रममा सोही ठाउँकी अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित खबर