२०८१ कार्तिक ४, आइतवार , ०५:१३:४४ बजे

Sajhamanch
'

कञ्चनपुरमा तीन किशोरी नदीमा डुबेर बेपत्ता

सोमवार, असार २४, २०८१

कैलाली । कञ्चनपरमा नदीमा डुबेर तीन किशोरी बेपत्ता भएका छन् ।

जिल्लाको पुनर्वास-५ का लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए ।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै गएको तर उनी फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

सम्बन्धित खबर