२०८१ मंसिर ९, आइतवार , ०२:४७:१२ बजे

Sajhamanch
'

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

शुक्रवार, असार १४, २०८१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको हो । भूकम्प ४.२ म्याग्निच्यूडको रहेको केन्द्रले जनाएको छ ।

२०७२ सालको गोरखा भूकम्पका कारण धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला भूकम्प गएपछि त्रसित बनेका थिए ।

सम्बन्धित खबर