२०८१ मंसिर ९, आइतवार , ०४:०१:४४ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्डले भने, ‘राजदूत सिफारिसको कमजोरी सच्याउँछौँ’

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले विभिन्न देशका लागि गरेको राजदूत नियुक्तिको सिफारिसमा कमजोरी भए सच्याइने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदूतलाई फिर्ता बोलाउने प्रचलन भएपनि आफूले राजदूतहरुलाई तीन महिना काम गर्न दिएको बताए ।

सम्बन्धित खबर