२०८१ माघ २२, मङ्गलवार , ०५:०३:१९ बजे

Sajhamanch
'

तुलसीपुरमा एक बालकको डुबेर मृत्यु

मङ्गलवार, असार ११, २०८१

दाङ । दाङको तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४ गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुनको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो। खेल्ने क्रममा बालक उक्त बाटामा डुब्न पुगेका थिए।

मङ्गलवार, असार ११, २०८१ | मिडियाबाट साभार, समाज