२०८१ माघ २३, बुधवार , ०९:४८:२७ बजे

Sajhamanch
'

पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

सोमवार, असार १०, २०८१

काठमाडौं । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

सम्बन्धित खबर