२०८१ माघ १२, शनिवार , ०३:०१:५० बजे

Sajhamanch
'

मध्यरातमा बझाङ केन्द्रबिन्दू भएर भूकम्पका दुई धक्का

शनिवार, असार १, २०८१

काठमाडौं । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर