२०८१ साउन १२, शनिवार , ०५:२५:४४ बजे

Sajhamanch
'

एनएमसी चन्द्रगढी कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, जेठ २९, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/२/४

जिल्ला झापा भद्रपुर–१० बस्ने स्व. प्रदिप चापागाईँ (सदस्य नं.८४१७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल चैत ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–१० बस्ने निजका श्रीमती बिपला चापागाईंले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल बैशाख २४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी चन्द्रगढी कार्यालय

मङ्गलवार, जेठ २९, २०८१ | विज्ञापन

सम्बन्धित खबर