२०८१ माघ २७, आइतवार , १०:४५:४६ बजे

Sajhamanch
'

५०० र १००० को नोटमा गौतम बुद्धको तस्वीर राख्न माग

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले ५०० र १००० हजारको नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन, ‘नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा भगवान तस्वीर राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

सम्बन्धित खबर