२०८१ माघ ३०, बुधवार , १२:०४:३७ बजे

Sajhamanch
'

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

सोमवार, जेठ २१, २०८१

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् ।
उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । पक्राउ बारे थप विवरण आउने क्रममा छ ।

सम्बन्धित खबर