२०८१ मंसिर ८, शनिवार , ०४:४०:५४ बजे

Sajhamanch
'

विपन्न नागरिकको उपचारका लागि ३ अर्ब विनियोजन

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले सहुलियत उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/२०८२ मा विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो । सो उपचार सहुलियतबाट प्रतिबिरामीले १ लाख रुपैयाँ पाउने गरेका छन् ।

सम्बन्धित खबर