२०८१ मंसिर ८, शनिवार , ०६:५२:४० बजे

Sajhamanch
'

कृषिमा १ अर्ब बजेट घट्यो, ५७ अर्ब २९ करोड विनियोजन

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । कृषि क्षेत्रको बजेट घटेको छ ।

सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमार्फत कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए । चालु आव २०८०र८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।

सम्बन्धित खबर