२०८२ असार २४, मङ्गलवार , ०५:२३:४९ बजे

Sajhamanch
'

मुख्यमन्त्री अधिकारीले भने, ‘सञ्चार क्षेत्र शंकारहित हुनुपर्छ’

शनिवार, जेठ १२, २०८१

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शंकारहित हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको १२ औँ अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै उनले भने, ‘सञ्चारकर्मीले एकोहोरो सञ्चारकर्म गर्दा विश्वसनीयता गुम्छ ।’

आर्थिक एजेन्डा प्राप्तिका लागि सञ्चार क्षेत्र पनि उत्तिकै जिम्मेवार हुनुपर्ने मुख्यमन्त्री अधिकारीको भनाई थियो ।

सम्बन्धित खबर