२०८१ फागुन २, शुक्रवार , ०३:५८:३३ बजे

Sajhamanch
'

फेन जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बुधवार, जेठ ९, २०८१

मोरङ । मोरङको बेलबारी नगरपालिका-९ स्थित बैराखुनीमा करेन्ट लागेर ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा फेन जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सम्बन्धित खबर