२०८१ फागुन ८, बिहिवार , ११:४२:०० बजे

Sajhamanch
'

हिजो रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १२०० रुपैयाँले घट्यो

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा १२०० रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज १२ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो अहिलेसम्मकै उच्च तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार आठ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर