२०८१ फागुन ९, शुक्रवार , ०८:४३:५६ बजे

Sajhamanch
'

बिर्तामोडमा पुरुषको शव फेला

आइतवार, जेठ ६, २०८१

बिर्तामोड । बिर्तामोडको बिर्ता सिटी हस्पिटल छिर्ने बाटोमा एक पुरुषको शव सडिएको अवस्थामा  फेला परेको छ ।

शवको साथमा केही सामान्य लागूऔषध भेटिएको छ । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर