२०८१ फागुन १, बिहिवार , ०३:४६:५७ बजे

Sajhamanch
'

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

बुधवार, जेठ २, २०८१

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।

सम्बन्धित खबर