२०८१ फागुन १४, बुधवार , ०१:२५:२७ बजे

Sajhamanch
'

दैलेख बजारमा आगलागी

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

मङ्गलवार, वैशाख २५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर