२०८१ पौष ७, आइतवार , ०२:५५:४९ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी बिर्तामोड कार्यालयको १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, वैशाख २५, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/१/२३

जिल्ला झापा बिर्तामोड–५ बस्ने शिवु शाह (सदस्य नं. ५३०९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल बैशाख १ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका श्रीमती सानो मल्लाहले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल वैशाख २३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बिर्तामोड कार्यालय

मङ्गलवार, वैशाख २५, २०८१ | विज्ञापन

सम्बन्धित खबर